प्रचण्डले मेरो जस्तो नियति भोग्नु नपरोस् : कमल थापा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले पुष्पकमल दाहाल प्रचण्डलाई आफ्नो जस्तो नियति भोग्नु नपरोस् भन्दै शुभकामना दिएका छन् । राप्रपाको पार्टी विभाजनको घटना स्मरण गर्दै थापाले शनिवार सामाजिक सञजाल ट्विटरमार्फत सो कुरा भनेका हुन् । शनिबार बिहानै ट्वीटमा उनले राप्रपा विभाजनका बेला तत्कालीन प्रधानमन्त्री प्रचण्डको प्रत्यक्ष दबाब र प्रभावमा त्यसबेला सनाखत कानुनविपरीत … Continue reading प्रचण्डले मेरो जस्तो नियति भोग्नु नपरोस् : कमल थापा